Schedule 1
, (नियम ९ को उपनियम (१) सँग सम्बन्धित) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम टाँस गरिएको सूचना
निर्वाचन आयोग
नाम दर्ता अधिकारीको कार्यालय
…………… जिल्ला
यस जिल्लाका गाउँपालिका/नगरपालिकाका वडाहरुमा तपसिलमा उल्लेख भए बमोजिम मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन हुने भएकोले सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
मतदाता नामावली सम्बन्धी ऐन, २०७३ को दफा ६ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिहरुले तयार भएको फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएको भए समावेश गर्न र सो नामावलीमा कुनै त्रुटि भएको भए सो त्रुटि सच्चाउन सम्बद्ध प्रमाण सहित उपस्थित भई मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक र पूर्ण बनाउने कार्यमा सहयोगका लागि सम्वन्धित सवैमा अनुरोध छ ।